समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । आज नेकपाको स्थाई कमिटि बैठक बालुवाटारमा बस्ने छ । गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक आज भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक दिउँसो एक बजे बोलाइएको छ ।आजको बैठकमा