काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभाबाट पत्रकार मोदनाथ ढकाल अध्यक्षमा चयन भएका छन् । शनिकार राजधानी भएको वार्षिक साधारणसभाले ढकाललाई अध्यक्षको जिम्मेवारी दिएको हो । ढकाल द राइजिङ नेपालमा कार्यरत छन् । यस्तै, रेडियो नेपालका भुवन आचार्य र आर्थिकन्युजकी मेनुका कार्की उपाध्यक्षमा चयन भएका छन् । महासचिवमा