नुवाकोट । पुर्व अर्थमन्त्रि एवं राप्रपा का केन्द्रिय अध्यक्ष डा. पकाशचन्द्र लोहनीले अपाङ्गता भएका ब्यक्तिहरुलाई कम्बल बितरण गरेका छन । आईतबार डा. लोहनीले एक कार्यक्रमका विच गाउँपालीका भित्रका ९० जना अपाङ्गता भएका ब्यक्तिहरु लाई कम्बल बितरण गरेको कार्यक्रमका सहजकर्ता तथा समाजसेवी रामचन्द्र अगस्तिीले जानकरी दिए ।कार्यक्रममा डा लोहनीले यो पार्टिको