काठमाडौं। भारतबाट आयात हुने बिजुलीको समय थप एक घण्टा घटाइएको छ। पहिले १६ घण्टा आयात हुँदै आएको बिजुली शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ। प्राधिकरणका अनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न