काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन । सशस्त्र प्रहरी बलको टोलीले काठमाडौंको पुलतीसडकबाट नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई नेपाल प्रहरीको नियन्क्रणमा रहेका छन । । पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल