काठमाडौं । सिन्धुलीमा बुधबार बेलुका दुर्लभ जनावर निल गाई मृत अवस्था भेटिएको छ । कमलामाई नगरपालिका–१४ तल्लो रानीवासमा मुखबाट रगत बगेको अवस्थामा मृत निल गाई भेटिएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले बताए । संरक्षित वन्यजन्तुको रुपमा लिइने निल गाई मृत भेटिएपछि पोष्टमार्टमका लागी पशु सेवा कार्यालय सिन्धुलीमा ल्याईएको