समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

के तपाईले एनआइसी एशिया बैंकको पासवर्ड विर्सिनुभयो ? चिन्ता नगर्नुहोस

काठमाडौं । एनआइसी एशिया बैंकको मोबाइल बैंकको पासवर्ड विर्सिएमा बैंकको शाखा कार्यालय धाउनु नपर्ने भएको छ । मोबाइल बैंकको पासवर्ड विर्सिएमा बैंकले घरमा नै बसेर रिसेट गर्न सकिने व्यवस्था मिलाएको छ । पासवर्ड Reset गर्नको लागिः मोबैंक खोल्नुहोस् र Forgot Password Tap गर्नुहोस् । तपाईको बैंक खातामा दर्ता गर्नुभएको मोबाइल