समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

शुक्रबार कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै,थप १३ सय १३ जनामा कोरोना

काठमाडौं । नेपालमा थप १३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना परिक्षणमध्ये १३१३ जनाम संक्रमण् देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । शुक्रबार थप