काठमाडौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षकहरूको सरुवा भएको छ ।प्रहरी प्रधान कार्यलयका अनुसार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको असोज ५ गतेको निर्णयबाट प्रहरी निरीक्षकहरूको सरुवा भएको जनाएको छ । उनीहरुको सरुवा लामो समयदेखि रोकिएको थियो ।गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको मतभेदका कारण लामो समय इन्स्पेक्टरको