उषा रेग्मी / काठमाडौं ५ वर्षपछि रानिपोखरीको स्वरुप फेरीएको छ । राजा प्रताप मल्लले आफ्नी रानी पुत्रवियोगमा परेका बखत खुशि तुल्याउन बनाएको रानी पोखरी अहिले सोही बाटो हिड्ने सबै खुशि बन्नेगरी लोभलाग्दो बन्दै आएको छ । अहिले रानी पोखरी बेहुलिझै सिंगारीने क्रम जारी छ । २०७२ सालको भूकम्पले रानीपोखरीको वीचमा