समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

पर्यटकीय गतिविधी थप खुला गर्न तथा राहतको प्रभावकारी कार्यान्वयन हुनु पर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएकाकदमतथायात्राप्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौति पूर्ण रहेको बताउनु भएको छ । नेपाल उद्योग परिसंघले आईतबार आयोजना गरेको पर्यटन क्षेत्रलाई सुचारु गर्ने सम्बन्धी भर्चुअल अन्तरक्रियामा मन्त्री भट्टराईले कार्यक्रममा सावधानी पूर्वक