समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

मेरो शेयरमा पीन कोडको व्यवस्था

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयरमा पीन कोडको प्रयोग गर्न मिल्ने व्यवस्था गरेको छ । सिडिएससीले मेरो शेयरमा ४ अंकको पीन प्रयोग गर्न सकिने व्यवस्था गरेको हो । सिडिएससीले मेरो शेयरलाई थप सुरक्षित बनाउन सफ्टवयरमा रहेको माइ आश्वमा मार्फत सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रविष्ट गर्दा हाल प्रयोग