काठमाडौं । २४ घण्टा समय लाग्ने कोरोना रिपोर्टका लागि अव २ घण्टामा नै रिपोर्ट आउने छ । चितवन मेडिकल कलेजले २ घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि ३ हजार