काठमाडौं । सहारा विहीनहरूलाई सहारा दिइरहेका संस्थाहरू नै अहिले सहारा विहीन भएका छन् । लामो समयको बन्दाबन्दीले सहारा दिइरहेका केही सस्थाहरु सङ्कटमा परेका हुन । धनगढीमा रहेका विभिन्न सामाजिक कार्यमा सक्रिय संस्थाहरुलाई अहिले साँझ बिहानको छाक टार्नै मुस्किल परेको छ । उसो त लकडाउन पहिले पनि सहज वातावरण भने थिएन