समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

माछापुच्छ्रे बैंकले भारतबाट रेमिट्यान्स भित्र्याउने, ओम एक्सप्रेससंग गर्यो रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बिच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबाट सहज रुपमा भारतका जुनसुकै स्थानबाट नेपालमा पैसा पठाउन सक्ने छन् । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १५९ शाखा