समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

सरकारी निर्णय सबैतिरबाट अवज्ञा गर्दा संक्रमण बढ्यो, भोको पेट ठुलो कि कोरोना ?

काठमाडौं । लगातारको लकडाउन र निषेधाज्ञाको कारण जनताको दैनिक जनजीवन तहसनहस भएको छ । समग्र देशकै अर्थतन्त्र कमजोर बन्दा पूर्वाधार विकासमा मात्र होइन चालू खर्च धान्नका लागि पनि ऋण उठाउनुपर्ने अवस्थामा सरकार पुगेको छ । नेपाल मात्र होइन विश्वका अधिकांश देश यो ६ महिनाको अवधिमा आर्थिक रूपमा ज्यादै कमजोर बनेका