उषा रेग्मी काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गते लकडाउन गरे यता काठमाडौका हरेक ठाउँमा कोठा र सटरहरु खाली हुन थालेका छन । नेपालमा कोरोना संक्रमण हुनु भन्दा अगाडी काठमाडौमा बस्न कोठा र व्यापार व्यवसाय गर्न सटर पाउनु मुस्कील थियो । तर लकडाउन भएपछि हरेक