समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

घरबेटीले डेरावाललाई भाटाले हिर्काउँदा मृत्यु

काठमाडौं । घरबेटीको कुटाइबाट डेरावालाको मृत्यु भएको छ । काठमाडौंमा कीर्तिपुर नगरपालिका ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेको प्रहरीले बताएको छ । कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर