काठमाडौं । कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि सांसदहरूको भूमिका प्रभावकारी बनाउन काठमाडौंका २० जना सांसदले संसदको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएका छन् । शुक्रवार विभिन्न राजनैतिक दलका सांसदहरूले सभामुख सापकोटालाई सांसदहरूको भूमिका प्रभावकारी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका