समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

स्मार्ट कार्डमार्फत यातायात भाडा तिर्न मिल्ने

काठमाडौं । स्मार्ट कार्डमार्फ यातायातको भाडा तिर्न सकिने भएको छ । यस्तो ब्यवस्था सुन्दर यातायात प्रालिले गरेको हो । सुन्दर यातायातले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गरिरहेकोले आइपे प्रालिसँग सहकार्य गरेको छ । सार्वजनिक यातायात सहित अन्य सम्पूर्ण साना तथा ठूला यातायातमा जडान गरी सञ्चालन गर्न सकिने इ–पेमेन्ट सर्वसुलभ मूल्यमा