समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

कोरोना कोषमा स्वावलम्बन लघुवित्तले फेरि गर्यो १ करोड ३२ लाख रुपैयाँ सहयोग

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले थप १ करोड ३२ लाख २८ हजार १ सय २१ रूपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले यस अघि २५ लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । यसैगरी, सात वटै प्रदेशमा रहेका शाखारउपशाखा