काठमाडौं । सिन्धुपाल्चोकको पहिरोमा पुरिएका १९ जनाको शव फेला परेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार गएको पहिरो ३९ जना बेपत्ता भएका थिए । शनिबारसम्म १८ जनाको शव र आईतबार १ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्ले जनाएका छन् । विपद् व्यवस्थापन समितिको बैठकले