समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

थप दुई कोरोना सङ्क्रमित निको भई घर फर्किए

विराटनगर । अआईतवार दुईजना कोरोना संक्रमित निको भएर घर फर्किइएका छन् । विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा बैशाख १३ गते भर्ना भएका भोजपुर हतुवागडी गाउँपालिका–६ का उपेन्द्र चाम्लिङ र १४ गते भर्ना भएका झापा बाह्रदशीको ४० वर्षीय मुजाइर आलाम आइतबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीहरुलाई चिकित्सकको सिफारिसका आधारमा डिस्चार्ज