काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले उद्घाटन गरेको सडक प्रति नेपाल सरकारले औपचारिकरुपमा आपत्ति जनाएको छ। परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमप्रति दुःख व्यक्त गरेको हो। विज्ञप्तिमा भनिएको छ,’भारत सरकारले मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोप्रति नेपाल सरकारको खेद छ। भारतले एकतर्फी रुपमा सडक बनाएर दुई देशबीच