समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

गाउँघरमा पाइने तितेपातिबाट बन्याे सेनीटाइजर

भरतपुर। कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ । विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानिटाईजर उत्पादन गरि बजारमा ल्याएको हो । “हामीले तितेपातीकै ह्याण्ड स्यानिटाईजर उत्पादन गरेका छौ”, केन्द्रका निर्देशक डा। ईश्वरी प्रसाद कडरियाले भन्नुभयो । स्यानिटाईजरमा तितेपातीसगै ईथानल, ग्लिसिरल,