समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

एकै दिन नौजनामा कोरोना पोजेटिभ, कोरोना संक्रमित ४० पुग्यो

काठमाडौं । कोरोना भाईरसबाट संक्रमितको संख्या ४० पुगेको छ । मंगलवार नौ जनामा कोरोना भाईरस संक्रमण देखिएको हो । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १३ जना संगै रहेका ९ जनामा कोरोना भाईरस पुष्टि भएको हो । यो संगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या ४० पुगेको हो । उनीहरुको आरडिटीमा परिक्षण