समाचार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

समाचार

कोरोना सङ्क्रमणको जोखिम कम गर्न ३८५ जना कैदी मुक्त

कोरोना भाइरस सङ्क्रमणको महामारीको जोखिम कम गर्नू भन्दै नेपालका कारागारबाट पनि ३८५ कैदीहरू रिहा भएको गृह मन्त्रालयअन्तर्गत रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका महानिर्देशक प्रदीपराज कणेलका अनुसार त्यसरी रिहा हुनेमा जघन्य र गम्भीर प्रकृतिका अपराधबाहेक अन्य मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका व्यक्ति छन्। सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको