काठमाडौं । कालिमाटि तरकारी तथा फलफूल बजार बिकास समितिले आज मंगलबारका लागि दैनिकि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आजको थोक मूल्य निर्धारण गरिएको हो । आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ५५ रूपैयाँ, लोकल सानो गोलभेडा प्रतिकेजी २२.३३ रूपैयाँ, रातो आलु प्रतिकेजी ३३ रूपैयाँ, मटरकोशा प्रतिकेजी