समाचार « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

समाचार

नयाँ बजेटमा निजी क्षेत्र प्रवर्द्धन र पूँजीगत खर्च वृद्धि गर्न महासंघको सुझाव, अरु के-के दियो सुझावहरु ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२-८३ को बजेटमा सेमेटनु पर्ने सन्दर्भमा नेपाली कांग्रेसलाई विभिन्न सुझाव दिएको छ । आसन्न बजेटका सन्दर्भमा नेपाली काँग्रेस पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट अन्तरक्रियामा कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विभिन्न सुझाव पेश गरेका छन् । संसदको सबैभन्दा ठूलो राजनीतिक दल