काठमाडौँ । सर्वोच्च अदालतको इतिहासमै स्थापित ऐतिहासिक परम्परा र वरिष्ठताको मर्यादालाई मिचेर चौथो वरीयताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि सिर्जित विवादका बीच आज सिंहदरबारमा उनको संसदीय सुनुवाइ चलिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले डा. शर्माको नाम अगाडि बढाएदेखि नै न्यायिक वृत्त तरंगित छ। परम्परा