समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

३ महिनाभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने

काठमाडौं । सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले ३ महिनाभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विद्येयकमा समावेश गरिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले विधेयकमा तेस्रो पटक संशोधन गद कानूनी प्रावधान यस्तो व्यवस्था गरेको हो । आज बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय