काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी हत्याराको राजिनामा आइसकेको भन्दै युवाहरुलाई संयमित रहन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिसकेपछि मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै संयमित हुन जरुरी रहेको बताएका हुन् । यस्तै उनले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन