समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

राजिनामासँगै ओलीले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन् । देशभर जारी जेनजी आन्दोलन र असामान्य परिस्थितिलाई औँल्याउँदै ओलीले संविधानको धारा ७७ (१)(क) अनुसार प्रधानमन्त्री पदबाट आजैका मितिदेखि राजीनामा दिएको घोषणा गरेका हुन् । यस्तो छ उनको राजिनामा पत्र