समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

स्थिति चर्किंदै गर्दा सेनाको अपिल : ‘संयम अपनाऔं, सम्पत्ति जोगाऔं’

काठमाडौं । देशभर चर्किएको आन्दोलनबीच नेपाली सेनाले संयमता अपनाउन सबै पक्षलाई अपिल गरेको छ । सेनाले नेपाल र नेपालीको सुरक्षाप्रति पूर्ण प्रतिबद्धता जनाउँदै अवस्था थप बिग्रन नदिन आग्रह गरेको हो । सेनाले ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको स्मरण गराउँदै तोडफोड र हिंसाबाट टाढा रहन