समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

जेनजी प्रदर्शनकारी सिंहदरबार भित्र प्रवेश, मन्त्रालयमा तोडफोड

काठमाडौं । राजधानी काठमाडौंमा जारी जेनजी आन्दोलन चुलिँदै जाँदा प्रदर्शनकारीहरू सिंहदरबार भित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक रूपमा प्रदर्शनमा उत्रिएका उनीहरूले गेट तोडेर सिंहदरबार प्रवेश गरेका हुन् । देशको कार्यपालिका, संसद र प्रशासनिक मुख्यालय रहेको सिंहदरबारमा प्रदर्शनकारीको प्रवेशसँगै राजधानीमा सुरक्षा जोखिम अत्यधिक बढेको छ । यसअघि सोमबार १९