समाचार « Arthapath.com
१५ बैशाख २०८२, सोमबार

समाचार

२२.५ मेगावाटको माथिल्लो ठूलो खोलाको सिभिल र हाइड्रो मेकानिकलतर्फका कार्य सम्पन्न

काठमाडौं। निर्माण क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल देव ऊर्जा निर्माणले २२.५ मेगावाटको माथिल्लो ठूलो खोला जलविद्युत परियोजनाको सबै मुख्य सिभिल र हाइड्रो-मेकानिकल कार्यहरू सम्पन्न गरिसकेको छ। देव ऊर्जा निर्माणले २०८१ को माघ महिनाको मध्यसम्ममा सिभिल र हाइड्रो-मेकानिकल कार्यहरू सम्पन्न गरिसकेको छ र इलेक्ट्रो-मेकानिकल टोलीलाई काम हस्तान्तरण पनि गरिसकेको छ।