काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे हिरासत मुक्त भएका छन्। गत मङ्गलबार राति पक्राउ परेका पाण्डे अदालतको आदेशले रिहा भएका हुन्। सर्वोच्च अदालतले बन्दी प्रत्यक्षिकरण मुद्दामा पाण्डेलाई गैरकालीन रूपले हिरासतमा राखिएको भन्दै मुक्त गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह