समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

बालकोटमा चल्यो गोली

काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेपछि गोली चलेको बताइएको छ । घटनामा दुई जना घाइते भएका छन् । यद्यपि, विस्तृत विवरण भने आउन बाँकी छ ।