काठमाडौं । देशभर जेनजीको आन्दोलन उग्र बन्दै हिंसात्मक रुप लिएसँगै फेसबुक खुल्न थालेको छ । अहिलेको स्थिति अनुसार, अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले फेसबुकलाई आफ्नो सेवामा पुनः समावेश गरेको बुझिएको छ । यद्यपी यसबारे कुनै आधिकारिक बयान वा जानकारी भने आएको छैन। केहि प्रयोगकर्ताहरु फेसबुक चलेको जानकारी दिएका छन् । आन्दोलनको