काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका अनुसार मृत्यु हुनेको परिचय खुल्न सकेको छैन । हालसम्म ७०–८० जना घाइतेको उपचार भइरहेको छ । विस्तृत विवरण अझै आउन बाँकी