समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

रास्वपा र राप्रपाको घुसपैठपछि पोखरामा जेन–जी प्रदर्शन स्थगित

काठमाडौँ । किशोर पुस्ताको आन्दोलन देशभर फैलिएको छ । यही क्रममा पोखरामा भने आन्दोलन रोकिएको बताइएको छ । प्रदर्शनमा राजनीतिक दलहरुले घुसपैठ गरेर सार्वजनिक सम्पत्ती माथि धावा बोल्न थालेपछि आन्दोलन रोकिएको हो । त्यहाँ ‘जेन–जी’ पुस्ताले गरेको भव्य प्रदर्शनका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले