समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

एकै महिनामा दाेस्राे पटक बढ्याे अण्डाको मूल्य, गाेटाकै २३ रुपैयाँ!

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि वृद्धि गरेको छ। संघको कार्यकारिणी समितिको निर्णयअनुसार नयाँ दर भदौ १५ गतेदेखि लागू हुनेछ। संघले तोकेको नयाँ मूल्यअनुसार अब फार्मबाट होलसेल मूल्यमा ठूलो अण्डाको प्रति क्रेट ५४५ रुपैयाँ, मध्यम अण्डा ५३० रुपैयाँ र सानो अण्डा प्रति पेटी ३,००० रुपैयाँ कायम