समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

तीनदिने अन्तर्राष्ट्रिय ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ प्रदर्शनी सुरु, उद्योग मन्त्री भण्डारीले गरे उद्घाटन

काठमाडौं । भृकुटीमण्डपमा आजदेखि ‘इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मेलाकाे उद्घाटन गरेका छन् भने विभिन्न स्टलहरुको अवलोकन समेत गरेका छन् । मिडिया स्पेस सोल्युसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालिले संयुक्त रुपमा आयोजना गरेको