काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधवार नेपाली बजारमा ३०० रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा ४०० रुपैयाँ बढेको हो । आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा