काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चाप कायमै देखिएको छ । आज (भदौ ११ गते) पनि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न पुनः पैसा तान्दै छ । बुधबार राष्ट्र बैंक बैंकिङ प्रणालीबाट पथ ४५ अर्ब तान्ने भएकाे हाे । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २५ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण