समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

ठेक्का सम्झौताअनुसार काम नगर्ने ११ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । ठेक्का सम्झौताअनुसार काम नगर्ने ११ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सरकारी कार्यालयहरूले पेश गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीहरूलाई कालाेसूचीमा राखेकाे थियाे । कारबाहीमा परेका कम्पनीहरूमा उदयपुरस्थित विशाल होम निर्माण सेवा, काठमाडौंको जलेश्वरी महादेव वासवि कन्स्ट्रक्सन, विराटनगरको सगुन फेब्रिक्स, नेपालगञ्जको शुभ आरएस बिल्डर्स