काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ । महासंघद्वारा जारी विज्ञप्तिमा विदेशी प्रविधि लागू गर्न खोजिएको भन्दै विरोध जनाइएको छ । महासंघका अनुसार यो प्रणाली लागू भएमा नागरिकका व्यक्तिगत विवरण विदेशी कम्पनीको पहुँचमा पुग्ने, जसले राष्ट्रिय सुरक्षामै खतरा निम्त्याउन सक्छ। सरकारले