काठमाडाैं । कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब रूपैयाँ पुगेकाे छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भएकाे हाे । यस्ताे सञ्चिति २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १०