काठमाडौं । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २५ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क, ‘ख’ र