समाचार « Arthapath.com
६ असार २०८३, शनिबार

समाचार

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै रिभर फल्स पावर

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस